५ असोज, हेटौँडा । चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल हेटौँडामा भैरव स्मृति सम्मानबाट सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले गरेको भैरव अर्याल स्मृति कार्यक्रममा भैरव स्मृति सम्मान–२०७२ बाट गजुरेल सम्मानित भएका हुन् । यो पुरस्कारको आठौं संस्करण हो ।
पुरस्कारको राशी २१ हजार १ सय ११ रुपैँया रहेको छ । सम्मानित भएपछि गजुरेलले भने–‘महान हास्यब्यङ्ग्यकार भैरव अर्याल पुरस्कारुबाट सम्मानित हुन पाउँदा गर्वले छाती मात्र फुलेको छैन, श्रद्धा, कृतज्ञता र जिम्मेवारीबोधले शिर पनि झुकेको छ ।’ कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा भाषाशास्त्री डा। माधव पोखरेलले भैरव अर्यालको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा भैरव अर्यालको अर्धकदको सालिकमा माल्र्यापण समेत गरिएको थियो ।
यसैगरी, मकवानपुरकी साहित्यकार पूर्णकला घिमिरेको कविता संग्रह ‘नसमेटिएका तरंग’ को विमोचन गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष डाक्टर गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भैरव अर्यालका छोरा प्रकाश अर्याल, साहित्यकारहरु तुल्सी थापा, आरसी रिजाल, निमेष निखिल, शिक्षासेवी पुरनबहादुर जोशी, पत्रकार प्रताप विष्ट लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौ. : मनोज गजुरेल
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


