Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

भारतमा हावाहुरीका कारण ११३ को मृत्यु

Bharat-1525397108.jpg

२१ बैशाख, हेटौँडा । भारतमा भीषण हावाहुरीसहितको वर्षाका कारण कम्तीमा ११३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । 
धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेको छ । 
हावाहुरीले बिजुलीका पोल र ठाउँ–ठाउँमा रुख ढल्दा बिजुली आपूर्ति नै बन्द हुनुका साथै यातायात सेवा ठप्प बनेको छ । गर्मी मौसमको समयमा भारतमा वर्से्नि धुलोसहितको हावाहुरीले लाखौं सर्वसाधारण प्रभावित हुने गरेका छन् । 
हावाहुरीका कारण राजस्थानमा अधिकांश विद्यालय र कलेज बन्द गरिएका छन् । 
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही चार लाख तथा घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । 
(एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा ११ मा करेन्ट लागेर मियोको मृत्यु
IMG_1053-1691907138-1733319504.png

१९ मंसिर, हेटाैंडा। हेटौंडामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११...

रवि लामिछाने सहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी
Screenshot_20241018_17263-1733313650.jpg

१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप
Screenshot_20241204_14025-1733300307.jpg

१९ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ...

राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया
president-Ram-chandra-pou-1733299765.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...

बकैयामा बस दुर्घटना, ३६ जना घाइते
Screenshot_20241204_11500-1733293715.jpg

१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...

हेटौंडा ६ मा शौचालयमा लडेर राईको मृत्यु
Screenshot_20240528_08091-1733283611.jpg

१९ मंसिर, हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ ।  हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव...

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने
Screenshot_20241204_07125-1733275742.jpg

१९ मंसिर, हेटौंडा । चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
Screenshot_20241204_07070-1733275333.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733274874.jpg

१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार...

थप समाचार