२४ बैशाख । पाकिस्तानका गृहमन्त्री असन इकबालमाथि आइतबार गोली प्रहार गरिएको छ । उनी उत्तर–पूर्वी सहर नरोवालको भ्रमणका बेला गोली प्रहार गरिएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् ।
पाखुरामा गोली लागी घाइते भएका उनको इकबालको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनी खतरमुक्त छन् । इकबाल पार्टी बैठकमा भाग लिन उक्त क्षेत्रमा पुगेका थिए । इकबाल पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग (नवाज) का सदस्य हुन् ।
गोली प्रहार गर्ने करिब २० वर्षका युवालाई पक्राउ गरेको सुरक्षा निकायले जनाएको छ ।
२७ असार, हेटौंडा । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...
२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...
२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान मकवानपुरको...
२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...
२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर ४ ...
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...