Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अन्तराष्ट्रिय

मलेसियामा महाथिर फेरि प्रधानमन्त्री बन्ने

Mahathir-1525920872.jpg

२७, वैशाख । आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । 

मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो । ६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल (बीएन) गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरु कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

महाथिर पनि बारिसन नेशनल दलबाटै यसअघि प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । चरम भ्रष्टाचारमा डुबेका रजाकले पद छाड्न अस्वीकार गर्दै महाथिरलाई नै अटेर गरेपछि उनी विपक्षी गठबन्धनसँग मिलेर चुनावमा होमिएका हुन् ।

रजाकको पार्टीले भने जम्मा ७९ सीटमा मात्र जितेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
प्रतिनिधिसभामा साइबर सुरक्षा विधेयक प्रस्तुत हुँदै
samsad1673182378-1752370924.jpg

२९ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1752370666.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

पुर्व निर्वाचन आयुक्त शर्माको निधन
FB_IMG_1752368979713_edit-1752370650.jpg

२९ असार, काठमाडौं। निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ...

आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै
Screenshot_20250713_07062-1752369697.jpg

२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...

कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा खड्का पक्राउ
102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति
IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए
For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता
images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग
IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...

थप समाचार