Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थारु कल्याणकारिणी सभा मकवानपुरमा पुनः चौधरी

Tharu-KalyanKarini-Sabha-1527956671.JPG

१९ जेठ ,हेटौंडा  ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी, सदस्यहरुमा होमनारायाण चौधरी, विसुनदयाल चौधरी, मेनुका फौजदार, निलम चौधरी, मुकेशप्रसाद चौधरी र देवकान्त चौधरी चयन भएका हुन् । त्यस्तै प्रमानन्द चौधरी, गिता चौधरी र अमरकान्त चौधरीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष प्रेमीलाल चौधरीको प्रमुख आतिथ्य तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण चौधरी र नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्य रहेको थियो ।

थारु कल्याणकारिणी सभा मकवानपुरका सभापती हरिलाल चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा  थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्ण सारु मगर लगाएतकाले बोलेका थिए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीले आफ्नो स्वर्गीय श्रीमान गोपाल चौधरीको नाममा जेहेन्दार विद्यार्थी र थारु अगुवालाई सम्मान गर्न अक्षय कोषका लागि नगद २५ हजार पाँच रुपैंया प्रदान गरेकी छिन्  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार