Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश आकस्मिक कोषमा ५ करोड रहने

Pradesh-Sava1-1528013357.JPG

२० जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आइतबार ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपैँया झिकि प्रदेश आकस्मिक कोषमा राख्नुपर्ने र खर्च हुना साथ सोधभर्ना गर्नुपर्ने उल्लेख छ । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरुले विधेयकले प्राकृतिक वा गैर प्राकृतिक विपद लगायतका आकस्मिक कार्यमा कोष खर्चिने जनाईएको भन्दै यसलाई विपद् न्यूनिकरणका पूर्व तयारीमा पनि खर्च गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले कोषमा रकम जम्मा हुने नियमित स्रोतको व्यवस्था गर्ने विधि कस्तो हुन्छ भन्नेबारेमा जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासको जवाफ दिंदै मन्त्री ढुंगेलले सुझावलाई सम्पत्तिको रुपमा लिई आवश्यकता अनुसार विधेयकमा समावेश गरिने बताए । छलफलमा प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, मिना ज्ञवाली, न्हुच्छेनारायण श्रेष्ठ, भावना सुवेदी, विराजभक्त श्रेष्ठ, नरोत्तम बैद्य, डा. राजेन्द्रमान श्रेष्ठले धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार