Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्री र ७ प्रदेशका कानूनमन्त्रीहरुको गुनासो-बजेटले संघीयताको मर्म समेटेन

Baithak-Photo-1528025985.JPG

२० जेठ, हेटौँडा । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलसहित ७ वटै प्रदेशका कानून मन्त्रीहरुले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् । उनीहरुले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन् । 
हेटौँडामा आइतबार भएको ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले संघीय सरकारले ल्याएको बजेटले संघीयताको मर्मलाई नसमेटेको बताए । प्रधानमन्त्री केपि शर्मा ओलीसंग यसबारे आफुले कुरा राखेको उनले बताए । 
संचारकर्मीहरुसंग प्रतिक्रिया दिंदै प्रदेश ३ का संघीय मामिला एवं कानून मन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारले ल्याएको बजेट संघीयको मर्म अनुसार नभएकाले यसबारे संघीय सरकारलाई अवगत गराईने बताए । त्यसैगरी, ५ नम्बर प्रदेशका आन्तरिक मामिला एवं कानून मन्त्री कुलबहादुर केसीले पनि संघीयताको मर्म अनुसार संघीय बजेट नआएको बताए । उनले यसमा परिमार्जन आवश्यक रहेको बताउँदै यसबारे संघीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । प्रदेश १ का आन्तरिक मामिला एवं कानून मन्त्री हिक्मतकुमार कार्कीले यसलाई संघीय सरकारले बजेटमा त्रुटि रहेका विषयमा सुधार गरेर प्रदेश र स्थानीय तहका मुद्धा सम्बोधन गर्नु जरुरी रहेको बताए । 
अन्तरक्रियापछि तत्काल प्रदेश तहमा प्रदेश प्रहरी, प्रदेश अनुसन्धान व्युरो गठन लगायतका कार्य गर्न विधेयकको काम अघि बढाउने निर्णय भएको पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार