Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

'राज्यले सामाजिक सुरक्षाका लागि काम गर्नुपर्छ'

Subodh-1474881628.jpg

१० असोज, हेटौँडा । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले राज्यले जनताको सामाजिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिको लागि साझा अभियान (कोक्याप) ले सोमबार हेटौँडामा गरेको नेपालमा सामजिक सुरक्षा नीति तथा कार्यत्रलम कार्यन्वयन अध्ययन प्रतिवेदनमाथि छलफल एवम् क्षेत्रीय सम्मेलनमा बोल्दै अधिकारकर्मी प्याकुरेलले सामाजिक सुरक्षाको प्रत्याभुति भए समाजमा शान्ति कायम हुने बताए ।

उनले भाषणले मात्रै शान्ति नआउने भन्दै यसका लागि व्यवहारिक ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए । मर्यादामा आउने आँचकै कारण समाजमा अशान्ति बढेको भन्दै यसका लागि सम्मानजनक ढंगले बाँच्न पाउने अवस्थाको सिर्जना गर्नु जरुरी रहेको उनको भनाई थियो । उग्रजातिबादी सोचले कसैको हित नहुने भन्दै यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे । उनले तल्लो तहलाई लक्षित गरी हुने विकासले मात्रै सामाजिक न्याय गर्ने बताए ।

कोक्यापका मध्यमाञ्चल अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाई, बाबुराम गिरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । विभिन्न जिल्लाको अध्ययन गरी तयार पारेको प्रतिवेदनलाई क्षेत्रीयस्तरमा छलफलपछि आएको सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार हुने कोक्याप प्रतिनिधि दिपेन्द्र ढकालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg