प्रालीका अध्यक्षलाई बसको साँचो हस्तान्तरण गदैॅ प्रमुख महत र पहरी उपरीक्षक श्रेष्ठ #फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
२ असार, हेटौँडा । शनिवारबाट हेटौँडा नगरपालिका र आसपासका गाउँपालिकामा समेत यात्रुहरुलाई सेवा दिने उद्देश्यले नगर बस सञ्चालनमा आएको छ ।
मकवानपुर साझा यातायात प्रालिले सञ्चालनमा ल्याएको उक्त नगर बसको शनिवार एक कार्यक्रमका विच हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महतले नगर बसले नगरबासि र आसपासका गाउँबासिलाई सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै यो सेवालाई नगर आसपासका गाउँपालिकाहरुमा समेत सेवा विस्तार गर्ने बताए । उनले नगरपालिकाले बस सञ्चालनमा समन्वय गरेको जानकारी दिए ।
कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्रेष्ठले नगरबस सञ्चालनले नगरबासीलाई सुविधा दिनेमा विश्वास व्यक्त गर्दै प्रहरीले शन्तिसुरक्षामा कुनै कसुर बाँकि नराख्ने प्रतिवद्धता जनाए । उनले ट्राफिक नियम पालन गरी बस सञ्चालनमा ल्याउन समितिलाई आग्रह गरे ।
प्रालिका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, १२ नम्बर वडाका वडा अध्यक्ष ललित घलान, १७ नम्बर वडाका वडा अध्यक्ष भैरब राई, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगाएतकाको उपस्थिति रहेको थियो ।
प्रालिले हालका लागी सहचालक महिला सहितको १० वटा बस सञ्चालनमा ल्याएको छ ।
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















