Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुरे दिवसमा बृक्षरोपण र पुरस्कार वितरण

Churi-Diwas-1529153770.jpg

२ असार, हेटौँडा । “चुरे संरक्षण हाम्रो कार्यभार,बनाउँ यसलाई समृद्धिको आधार”भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा हेटौँडामा वृक्षरोपण तथा पुरस्कार वितरण गरिएको छ । 
हेटौडा–१६ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला वन कार्यालय,मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा खयर,चाप,ईपिल लगायतका २ सय विरुवाको वृक्षरोपण गरिएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय,मकवानपुरले चुरे दिवसको अवसरमा आयोजना गरिएको “चुरे क्षेत्र आजको आवश्यकता विषयक” निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो । प्रतियोगितामा बुद्ध माविकी उर्मिला मुक्तान प्रथम, महेन्द्र माविका प्रवेश चोलागाई द्धितिय र प्रभात माविका राजकुमार गोले तृतिय भएका थिए ।
जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला,  जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराई,हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा,हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, पशु प्राविधिक विश्वनाथ यादव,जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमार सिह खडका लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
सरकारले चुरे क्षेत्रको जंगलको संरक्षण गर्न आव ०६७/०६८ मा राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन गरि चुरे क्षेत्रको वनजंगल संरक्षण गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार