Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जादा जादै एसपी श्रेष्ठले जिम्मा लगाए हराएको ७ थान फोन 

jimma-1529496262.jpg

 

६ असार, हेटौँडा । मकवानपुर प्रहरीले  बिशेष उपलब्ध प्रबिधिको प्रयोग गरी चोरी भएको हराएको ७ थान मोबाईल  फोला पारी  मोबाईल धनिलाई बुझाएको छ ।  
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधु कुमार थापाको  टोलिले बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालयमा मोबाईल हराएको भनि दिएको निवेदनमा  आधारमा मोवाईल खोजी गर्दा उक्त फोनहरु हेटौँडाको विभिन्न ठाउहरुबाट  फेलापारी मोबाईल  धनिहरुलाई बुझाईएको हो  । प्रहरीले  हेटौडा बस्ने कमल कुमार रौनियार , हेटौडा उपमहानगरपालिका कार्यालय मकवानपुरमा कार्यरत सत्य नारायण साह,   हेटौँडा  १३ बस्ने श्याम बहादुर मोक्तान,  हेटौँडा  ४ बस्ने भिम देउला र  त्यसैगरी मनहरी गाउपालिका  ९ बस्ने बिजु लामा स्याङबो ,हेटौँडा  ४ बस्ने रोजि साह र  चतवन भरतपुर २९ बस्ने सुक बहादुर तामङको हराएको विभिन्न कम्पनीका मोवाईल सेटहरु फाला पारी निजहरुको जिम्मा लगाएको प्रहरी उपरिक्षक    
 लोकेन्द्र  श्रेष्ठले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार