सुनिल शिवाकोटी
९ असार, हेटौँडा । भर्खरै सरुवा भई आएका मकवानपुरका प्रहरी उपरीक्षक बुद्धी राज गुरुङ्ले मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न र जिल्लामा हुने गरेका अपराध, न्युनिकरणमा दिन रात लागिपर्ने बताएका छन ।
उनले जस्तो सुकै अपराधि भए पनि कानूनी प्रक्रिया अनुसार कारवाही गरिने बताए । शनिबार हेटौँडाका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै गुरुङ्ले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम प्राथमिकतमा रहेको भन्दै मिडीया जस्तै प्रहरी पनि वाचडग भएको भन्दै प्रहरीले वाच गर्ने र दोषीलाई ठण्डित र निदोर्षलाई सम्मान गरिने बताए । पत्रकारहरुले अझै पनि प्रहरीबाट मुस्कान सहितको सेवा नपाएको भन्नै प्रश्नमा उपरीक्षक गुरुङ्ले प्रहरीको व्यवहारमा परिवर्तन ल्याएरै छाडने प्रतिवद्धता व्यक्त गरे ।
उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र नराम्रो गर्नेलाई कारवाही गर्न आफु पछि नहट्ने बताएका छन । प्रहरी प्रधान कार्यालयमा रहेका उनी मकवानपुर प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको काज सरुवा भएपछि मकवानपुर आएका हुन् ।
४१ दिनमा मकवानपुरे जनताको परिवर्तन गरी मन जितेर सरुवा भएका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ जसरीनै आशा गरै गुरुङ्ले पनि मकवानपुरमा परिवर्तन गरी जनताको मन जित्ने सफल हुने छन । उनले शनिबारनै मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















