१४ असार ,हेटौडा । हेटौँडा ७ न्युरेनी चिसापानिमा रहेको संगाले टोल विकास संस्थाले आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष वेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितीका कार्यवाहक अध्यक्ष धुव्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराईले संस्थाको आर्थिक वर्ष २०७४ /०७५ को प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुजित पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल २सय ७४ सदस्य संख्या रेहेको संस्थाको कुल बचत २३ लाख, ३४ हजार ८ सय ९२ रहेको छ ।
साधारण सभा कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिती अध्यक्ष छत्र बहादुर लामिछाने , वडा नम्बर ७ का वडा सदस्य कृष्ण दाहाल,पशुपति मन्दिर विकास समितीका अध्यक्ष केदार मिश्र लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मार्फत टोलको विकासमा सहयोग पुर्याउने व्यवसायी, समाजसेवी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...




-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)





-1792888897.jpg)


-1792715895.jpg)

