Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

गुफामा फसेको फुटबल टोलीको उद्धार जारी

Cave-1530586890.jpg

१९ असार, हेटौँडा । थाइल्याण्डको एउटा गुफामा फसेका एक फुटबल टोलीको उद्धार कार्य जारी रहेको छ ।

९ दिनदेखि वेपत्ता रहेका १२ बालक र वाइल्ड बोअर सकर टिमका उनीहरुका फुटबल प्रशिक्षकलाई सकुशल भेटिएको थियो । अन्तर्राष्ट्रिय उद्धार टोलीले उनीहरुलाई सोमबार भेटेको थियो । उनीहरुको उद्धारका लागि थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन तथा बेलायती गोताखोरहरु परिचालित भएका छन् । अहिले पूरै थाइल्याण्डमा खुशी छाएको छ ।

उनीहरु चियाङ रायमा रहेको थाम लुवाङ गुफामा घुम्न गएका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएको थियो । थचियाङ रायका गर्भनर नरोङसाकले बाढीका कारण गुफाभित्र पूरै लेदो पसेका कारण उद्दारमा समय लागेको अधिकारीहरुले जनाएका छन् ।

गुफामा फसेकाहरुलाई खाद्य सामग्री, अक्सिजन पाईपसहितको सहयोग टोली उद्धारमा जुटिरहेको अन्तराष्ट्रिय संचामाध्यमहरुले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार