Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टोल टोलमा  पुग्दै वडा प्रहरी ,   शनिबार  १०३ जनाले गरे रक्तदान (फोटो फिचर सहित)

36702484_1699619310123372-1530960459.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर


२३ असार, हेटौडा । वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराले  टोलटोलमा प्रहरी भन्ने नारा सहित शनिबार  हेटौँडा ४ हुप्राचौरमा  बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
हेटौँडा उपमहानगरपालिका की नगर उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देल , मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल , संघका सदस्य राजु अधिकारी , पत्रकार ,विभिन्न संघ संस्थाका प्रतिनिधी नेपाल प्रहरी, सशक्त प्रहरी, नेपालि सेना लगायतकाको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।  
रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले प्रहरीले आयोजना गरेको यस कार्यक्रमले जनता र प्रहरी बिचको सम्बन्धमा सुधार आउने  भन्दै  सामाजिक कार्यमा लाग्न प्रेरित पुग्ने बताईन ।
उनले प्रहरीलाई यस्तो सामाजिक कार्य गरेकोमा धन्यवाद दिदै मुस्कान सहितको सेवा दिन प्रहरीलाई अनुरोध समेत गरिन । त्यसैगरी  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्ले प्रहरी समाजर  जनताको पहरोदार भएको बताउदै  प्रहरीले  प्रत्यक टोल टोलमा पुगी सेवा दिने बताए ।   उनले प्रहरी सामाजिक कार्यमा सदैब अग्रसर रहने भन्दै  आगामि दिनहरुमा पनि यस्ता समाजिक कार्यमाको आयोजना गरिने बताए ।  
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जनतालाई प्रहरीले दिने सेवामा कुनै कमि नगर्नै र हरेक टोल टोलमा प्रहरी पुगि जनताको सुरक्षाको  ग्यारेन्टी  गर्ने  बताए । 
 

36718453_1699619486790021-1530960461.jpg
36725217_1699621383456498-1530960461.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

36769718_1699648096787160-1530960462.jpg
36803916_1699621580123145-1530960462.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार