Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश राजधानी अध्ययन समिति खारेज गर्न रिट

अदालतद्वारा जवाफ दिन १५ दिनको म्याद

Patan-Uchha-Adaalat-Hetau-1531408565.jpg

२८ असार, हेटौँडा । प्रदेश ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन र समितिले गरेको निर्णय खारेज गर्न माग गर्दै पाटन उच्च अदालत हेटौँडामा रिट दायर भएको छ ।

अधिवक्ता ध्रुवप्रसाद चौलागाईले समिति गठन र समितिले गरेको निर्णय खारेजीको माग गर्दै दायर रिटमा विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आउन आदेश भएको छ । न्यायाधीश चिन्तामणी बरालको विहिबारको एकल इजलासले विपक्षीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश भएको हो । चौलागाईद्वारा दायर रिटमा ३ नम्बर प्रदेश कार्यालय, मूख्यमन्त्री, सभामुख, सम्भाव्यता अध्ययन समिति, प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न पार्टीका संसदीय दललाई गरी १२ जनालाई विपक्षी बनाईएको छ । रिटमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन गर्ने गरि गरेको निर्णय र पुनः १५ दिन म्याद थप गर्ने निर्णय, र यस सम्बन्धमा भएका सम्पुर्ण काम कार्वाही निर्णयहरु बिपक्षीहरुबाट झिकाई उत्प्रेषणको आदेशद्वारा बदरको माग गरिएको छ ।

त्यसैगरी, प्रदेश राजधानीका सम्बन्धमा ३ न. प्रदेश सभासदहरुले नै निर्णय गर्ने संवैधानिक व्यवस्था भएकोले संविधानको धारा २८८ (२) बमोजिम प्रदेशसभाले देश काल परिस्थिति संघियताको मर्म, हेटौंडामा राजधानि तोकिए पछि भएको ५०सौ करोड खर्च, भौतिक पुर्वाधार समेतलाई ख्याल गरि अगाडि बढनुपर्नेमा अशान्ति श्रृजना हुने र मौलिक हक हनन हुने गरि कार्य भईरहेकोले कुनै काम नगर्नु नगराउनु र आमनागरिकको मौलिक हकमा आघात पर्ने काम नगर्नु नगराउनु भनि बिपक्षीहरुको नाममा परमादेश लगायत चाहिने आज्ञा आदेश वा पूर्जी जारी गर्न माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार