Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दलले सडक डिभिजन र विद्युत प्राधिकरणमा बुझायो ज्ञापनपत्र

received_185888948936177-1531489537.jpg

ज्ञापनपत्र बुझाउँदै तरुण दलका नेता

२९ असार, हेटौडा । तरुण दल हेटौंडा–३ नम्बर वडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो भएकोले स्थानीय एवम् आम सर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाएको हो ।

दलेले राजमार्गको हेटौंडा–३ नम्बर वडा क्षेत्रमा भत्किएको सडकको कारण दिनहुँ दुर्घटना भैरहँदा पनि सडक कार्यालयले कुनै वास्ता नगरेको ज्ञापनपत्रमा उल्लेख गरेेेको छ।

  राजमार्गको यस क्षेत्रमा भएको खाल्डो पुर्नको लागि स्थानीय एवम् तरुण दलले समेत बेला बखतमा सहयोग गर्दै आएको तर  अब हामीले खाल्टो  पुरेर पुरिने अवस्थाको नभएको  तरुण दल ३ नम्बर वडा अध्यक्ष अमर लामाले बताए  । आम सर्वसाधारण एवम् सवारी चालकहरुले पाएको दुःखको अवस्थालाई हामीले उजागर गरेका हौं । एक हप्ताभित्रमा यस क्षेत्रमा गुणस्तरीय पिच गरी समस्याको समाधान नभएमा हामी बाध्य भएर आन्दोलनमा गरिने ज्ञञाप पत्रमा उल्लेख गरिएको छ ।यस्तै  तरुण  दलले नै विद्युत प्राधिरणले दैनिक रुपमा १०/१२ पटकसम्म विद्युत कटौती गरेको भन्दै  विरोध गरेको छ । प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै तरुण दलले मकवानपुरको यूनिलिभर फिडर अन्तर्गतका सर्वसाधारणले विगत एक महिनादेखि विद्युतको समस्या भोग्दै आएको उल्लेख गरेको छ । सामान्य समस्या आउँदा समेत त्यसको मर्मतको लागि ३/४ दिन लगाउने गरेको भन्दै ज्ञापनपत्रमा लड्न लागेका एवम् काठको कुहिएको विजुलीको पोलहरु हटाउनुपर्ने र तारसंगै जोडिन लागेका रुखहरु हटाउनुपर्ने माग गरिएको छ । नेपाल सरकारले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेपनि यस क्षेत्रका सर्वसाधारणले त्यसको अनुभुत गर्न नपाएको तरुण नेता राजेश भेटवालले बताए । ज्ञापनपत्र बुझाउन ठुलो  संख्यामा  कांग्रेसका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । 

received_185888928936179-1531489538.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार