Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लामिटारमा क्लवद्वारा ३ सय विरुवा रोपियो

Plantation-1532092031.jpg

४ साउन, हेटौँडा । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो । 
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर रोपिएको क्लवका उपाध्यक्ष अनिल राईले जानकारी दिए । केही बर्ष अघि कवुलियती वनको रुपमा प्रयोग हुँदै आएको स्थानलाई विभिन्न सरोकारवाला संघसंस्था एवम् वडा तथा गाउँपालिकाको स्वीकृतिमा क्लवले व्यवस्थित खेलकुद मैदान निर्माण गरेको थियो । 
लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी अर्याल, लामिटार पोष्टका प्रतिनिधि, क्लवका पदाधिकारीसहित स्थानीय समाजसेवीको सहभागितामा विरुवा रोपिएको क्लवका सचिव निरञ्जन उप्रेतीले बताए । खेलकुद मैदान निर्माणपश्चात स्थानीय युवाहरुलाई खेल खेल्न थप सहज भएको उनले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार