File Photo
८ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको मंगलबारदेखि स्कूलरोडलाई नो पार्किङ क्षेत्र बनाउने अभियान चकनाचुर भएको छ । नो पार्किङ क्षेत्र बनाउन विहान ६ बजेदेखि नै नगरप्रहरीसहित ट्राफिक र नेपाल प्रहरी तैनाथ गरिएपनि विरोधपछि यो अभियान चकनाचुर भएको हो ।
यसअघि राप्तिरोडलाई नो पार्किङ घोषणा गरेका महत हौसिएर स्कूलरोडलाई पनि त्यसै गर्न खोजेका थिए । मेयरको यो निर्णयलाई ४ नम्बर वडा अ्रध्यक्षले नै च्यालेन्ज गरेका छन् । विरोधपछि वडा अध्यक्ष नविन सिग्देलमा वडामा आप्mनो अधिकार हुने भन्दै पार्किङ यथावत गर्न आग्रह गरेका छन् । व्यवसायी र सर्वसाधारणबाट विरोध भएपछि भएको छलफलमा पार्किङ यथावत राख्ने निर्णय भएको स्कूलरोडका व्यवसायीको भनाई छ ।
यसअघि कायम रहेको विहान ८ बजे अघि र साँझ ७ बजेपछि मात्र ठुला सवारी प्रवेश गर्न दिने निर्णय भने कायम रहेको छ । जिप भने सो सडक भएर आवात जावत गर्न सक्ने छन् । जनताको मत पाएर मेयर बनेका हरिबहादुर महतको अव्यहारिक शैलीका कारण व्यापारीलाई मात्रै नभई सवारी चालकहरुलाई पनि समस्या भएको गुनासो बढिरहेको छ । सडकको एक साईडमा पार्किङ गर्दै यसलाई व्यवस्थित गर्नुपर्नेे आवाज उठेपनि मेयर महतले आप्mनो निर्णय लागु गर्न खोज्दा स्कूलरोडमा उनी आफ्नै पार्टीबाट निर्वाचित वडा अध्यक्षबाट चुनौतिमा परेका छन् ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















