Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अन्तराष्ट्रिय

पाकिस्तानमा बुधबार आम निर्वाचन जारी

Pakistan-Election-1532499718.jpg

९ साउन, हेटौँडा । हिंसात्मक घटनाका बाबजुद पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान जारी रहेको छ ।

निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको पार्टीलाई समर्थन दिएको बताइएको छ । केही समय यताको मत सवेक्षणमा पूर्व क्रिकेटर खान केही अगाडि देखिएपनि निर्वाचनको नतिजा भने सबैभन्दा धेरै जनसंख्या भएको पंजाब राज्यले तय गर्ने छ ।

मतदान पाकिस्तानी समय अनुसार बेलुका ६ बजेसम्म चल्ने छ । निर्वाचन घोषणा भएपछि भएका हिंसात्मक घटनामा उम्मेदवारसहित १ सय ५० जना भन्त्दा बढिको मृत्यु भईसकेको छ भने २ सय भन्दा बढि घाइते भएका छन् । चुनावीसभामा अधिकांश आत्मघाती आक्रमण भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै
samsad1673182378-1750641386.jpg

९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750640877.jpg

९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

नेपालले सिंगापुरलाई ६ विकेटले हरायो
20250622_214623-1750608096.jpg

८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...

अमरेशको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन
Screenshot_20250622_19441-1750600799.jpg

८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1750552846.jpg

८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...

एसिसी पुरुष यु-१६ मा नेपाल सिंगापुरसंग खेल्दै
20250622_061922-1750552528.jpg

८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...

हेटौंडा-७ मा बृहत बृक्षारोपण कार्यक्रम
Screenshot_20250621_18232-1750509574.jpg

७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...

हेटौंडामा कुकुरको टोकाइबाट बच्न भाग्दा डुबेका बालकको अवस्था गम्भीर
Screenshot_20240528_08091-1750503188.jpg

७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...

थप समाचार