Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सिद्धार्थ माविमा मनाईयो गुरु पूर्णिमा

20180727_085844-1532711432.jpg

११ साउन,हेटौडा । हेटौडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा  गुरु  पूर्णिमा अवसरमा गुरूहरुलाई सम्मान तथा  विशेष कार्यक्रमको आयोजना गरी  सम्पन्न भएको छ ।

 विद्यालयमा  ११र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको विशेष कार्यक्रममा  विद्यालयमा अध्ययन गराउने गुरूहरूलाई माला र टिक लगाएर सम्मान गरेका थिए। 

कार्यक्रममा विद्यालयव्यवस्थापन समितिका पदाधिकारी,  प्रधानाध्यापक,पूर्व प्रधानाध्यापक, शिक्षकहरुको उपस्थित रहेको थियो । यसैगरी कार्यक्रम मार्फत    विद्यालयका पूर्व प्रधानाध्यापक गोकुल श्रेष्ठले विद्यालयको नाममा २ लाख रुपैयाँको अक्षयकोष खोल्ने घोषणा गरेका छन  ।

उहाँले अबको प्रत्येक बर्ष विद्यालयमा अध्यापन गराउने एक जना उत्कृष्ट शिक्षक–शिक्षिकालाई उक्त कोषबाट प्राप्त ब्याजको रकमले ५० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्वरुप पुरस्कार प्रदान बताएका छन  ।

20180727_082700-1532711433.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार