Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फल्स बटम बनाई लैजादै गरेको २ सय तिन केजी गाजा सहित ६ पक्राउ

20180802_151109-1533220828.jpg

 

 १७ साउन,हेटौडा । मकवानपुर प्रहरीले २ सय  ३ केजी गाँजा जिल्लाको फरक फरक स्थानबाट गाजा सहित  ६ जनालाई पक्राउ गरेको छ । 

बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना  गर्दै  यस विषयको जानकारी गराएको हो ।   लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मकवानपुरको मनहरी गाउँपालिका– ९ खरङ्बाट े बीआर आइपी २३४५  भारतीय नम्बर प्लेटको  बोलेरो जीपको सिट तथा हुटको भित्री भागमा लुकाएर    राखिएको ८८.७५० किलोग्राम गाँजा  सहित जिपमा सवार  उदयपुर ताप्ली गाउँपालिका १ पिपलभन्ज्याका ५८ बर्षीय पदम हमाल ठकुरी, सिरहाको धनगढी नगरपालिका– ३ का ३५ बर्षीय सुरेशकुमार महतो, सिरहाको औराही गाउँपालिका– २ का ४४ बर्षीय छेदी दास र मकवानपुरको राक्सिराङ् गाउँपालिका– १ का ४२ बर्षीय कृष्णबहादुर मुक्तान गरी ४ जनालाई  पक्राउ गरीएको  जिप्रकाका निम्ति प्रबक्ता  प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।   

सिराहा घर भएका जिप  चालक छेदी   लागूऔषध ओसारपसारमा संलग्न भएको  मकवानपुर राक्सिराङ्का  १ का मोक्तान पनि   लागूऔषध  कारोवारी भएको  प्रहरी अनुसन्धानबाट खुलेको थापाले बताए । 

 

त्यसैगरी  प्रहरीले    बिहीबार विहान  फल्स बटम बनाई गाँजा लुकाएर   लादै गरेको अवस्थामा हेटौँडा उपमहानगर– ११ सरस्वती चोकबाट  ना ३ च ४७६२ नम्बरको  बोलेरो पिकअप  भ्यान र दुई मानिसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त भ्यानबाट   ११५  किलोग्राम गाँजासहित दुईजनालाई  पक्राउ गरेको हो  ।   प्रहरीले   सिन्धुली  कमलामाई नगरपालिका– १२ का ३६ बर्षीय दिनेश मगर र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ का ३१ बर्षीय ज्ञानबहादुर बुढासैलीलाई उक्त परिणको गाजा सहित  पक्राउ गरेको हो ।  पक्राउ परेका सबैलाई  लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

20180802_151659-1533220829.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार