Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

११ दिनमा ११ सम्बन्ध विच्छेदका मुद्धा दर्ता

Sambanda-1535429584.jpg

१२ भदौ, हेटौँडा । मकवानपुर जिल्ला अदालतमा ११ दिनमा ११ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ ।

नयाँ मुलुकी संहिता लागु भएपछिको ११ दिनमा ३४ वटा मुद्धा दर्ता भएकोमा ११ वटा सम्बन्ध विच्छेदका रहेका छन् । ११ मध्ये ७ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका छन् । ७ वटा पुरुषका तर्फबाट दर्ता भएको निमित्त स्रेस्तेदार निलहरी ढुंगेलले बताए । नयाँ ऐन अनुसार पुरुषले पनि सिधै अदालतमा मुद्धा दर्ताको बाटो खुलेकाले पुरुषले मुद्धा दर्ता गर्ने क्रम बढेको उनको भनाई छ । चालु आर्थिक बर्ष ०७५/०७६ को साउनदेखि भदौं ११ गतेसम्ममा ५२ वटा मुद्धा दर्ता भएको छ ।

निमित्त श्रेस्तेदार ढुंगेलका अनुसार गत बर्ष ४ सय १३ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता महिलाबाट दर्ता भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार