Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस्तीपुर जेसीज हाँडीखोलाको रक्तदान

IMG_20180918_212357-1537285185.jpg

 २असोज,हेटौडा ।बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह अन्तर्गत बुधबार रक्तदान र कानुनी सचेतना कार्यक्रम भएको छ ।

बिहान मनहरी गाउँपालिका–९ रजैयामा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । रजैयामा पहिलो पटक रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम संयोजक शिवराज उप्रेतीको संयोजकत्व एवम् बस्तीपुर जेसीजका अध्यक्ष राममणि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कार्य समिति सदस्य राजु घलेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घलेले जेसीज लगायतको सामाजिक संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले मकवानपुरमा रगत संकलनमा ठूला टेवा पुगिरहेको जानकारी दिए । सामाजिक संस्था संग रेडक्रस सहकार्य गर्न तयार रहेको उनले बताए । स्थानीय समाजसेवी नवराज उप्रेती र रामप्रसाद कालाखेतीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौला, रेडक्रस सेसाइटी बसामाडी उपशाखा सभापति राजकुमार भेटवाल, नेपाल पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज सप्ताहमा आयोजना गरिएको कार्यक्रमको बिषयमा जानकारी गराउँदै कार्यकारिणि उपाध्यक्ष एवम् मूल कार्यक्रम संयोजक ज्योतिराज लुइँटेलले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार