Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे अन्तरक्रिया

Congress-Photo-1537358937.jpg

३ असोज, हेटौँडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर र प्रजातान्त्रिक विचार समाज मकवानपुरको संयुक्त आयोजनामा सविधान दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयको सभाहलमा अन्तक्र्रिया भएको छ । 
कार्यक्रममा ‘सविधान कार्यान्वयनमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया भएको थियो । प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्ष श्यामप्रसाद सुवेदीको सभाध्यक्षता तथा प्रजातान्त्रिक कानुन व्यवसायी संघ पूर्व उपाध्यक्ष बरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । 
प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर अध्यक्ष कृष्णप्रसाद न्यौपाने कार्यक्रमबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सचिव वुद्ध लामा, केन्द्रीय सदस्य रिता खनाल, डीएलएका निवर्तमान अध्यक्ष अधिवक्ता रमेश गिरी, अधिवक्ता गोपालप्रसाद आचार्य, उच्च अदालत हेटौँडा बार उपाध्यक्ष अधिवक्ता शुभलक्षमी श्रेष्ठ, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, अधिवक्ता मोहनप्रसाद ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार