Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न

Ban-Anugaman-1475499369.jpg

१७ असोज, हेटौँडा । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सोमबार सम्पन्न भएको छ । जिल्लाका वन क्षेत्रसँग सरोकारवाला निकाय रहेको समितिको बैठक मनहरीमा भएको हो ।

बैठकमा जिल्ला वन कार्यालयका सूचना अधिकृत विशाल भट्टराई, पशु सेवा कार्यालयका पशु विकास अधिकृत रामकृष्ण यादव, जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत काशीराज हमाल, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर नवलकिशोर साह, राष्ट्रपति चुरे, तराई मधेश, संरक्षण विकास समितिका इकाई प्रमुख बसन्तराज गौतम, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरी चापागाई, भू–संरक्षण कार्यालयका इन्जिनियर पूर्णकाजी महर्जन लगायतले आ–आफ्नो कार्यालयले आव २०७३/०७४ मा गर्ने कार्यहरुको बारेमा प्रस्तुत गरेका थिए ।

जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले सबैको समन्वयमा काम अघि बढाउँदा प्रभावकारी हुँने भएकाले बैठकको आयोजना गरेको र यसलाई निरन्तरता दिईने बताए । कोठामा बसेर बैठक गर्नु भन्दा विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै काम गर्न सके प्रभावकारी हुने उनको भनाई छ । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । बैठक अघि जिल्ला वन कार्यालयले बसामाडि र मनहरीमा गरेका वृक्षारोपणका कामको अवलोकन गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार