Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 तोडफोडको संलग्न भएको आशंकामा २ जना पक्राउ

areested-1538323387.jpg

         
१४ असोज, हेटौँडा ।  आईतबार बिहान मकवानपुरको  उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका ३ थानबजार स्थित मालपोत कार्यालयमा ४/ ५ जना अपरिचित  ब्यक्तीहरु  सेवाग्राहीको रुपमा  कार्यालय भित्र प्रवेश गरी कार्यालयमा रहेको ४ वटा कम्प्युटर तोडफोड गर्नुको  साथै  कार्यालयको निमित्त कार्यालय प्रमुख मधु लम्साललाई र्दुव्याहार गरि भागेका अपरिचित  ब्यक्तीहरुलाई  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 
 ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट प्रहरी निरीक्षक को कमाण्डमा  खटि गएको   १५ जनाको टोलीले  तोडफोडमा संलग्न भएको आशंकामा    थाहा  ४ कुर्चिमोडबाट  दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले थाहा  ४ किटनी बस्ने अन्दाजि २० बर्षीया   सौगात बिष्ट र सोही ठाँउ  बस्ने अन्दाजि   २३ बर्षीया को पृथिबी राज अधिकारीलाई नियन्त्रणमा लिएको र उनिहरुमाथि  आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

todfod-1538323388.jpg

तोडफोड गरिएको कम्प्युटर लगायत अन्य सामाग्रीहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार