Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेपाल-भारत प्रबुद्ध समूहको बैठक नयाँ दिल्लीमा

IMG_20161004_104737-1475557715.jpg

१८ असोज, काठमाण्डौं । नेपाल भारत प्रबुद्ध समूहको बैठक आजबाट शुरु हुँदै छ । समूहको दोस्रो बैठक भारत को नयाँदिल्लीमा आजबाट शुरु हुने भएको हो । यसअघि समूहको पहिलो बैठक काठमाण्डौंमा भएको थियो ।

बैठकमा सन् १९५० को नेपाल भारत शान्ति तथा भैत्री सन्धि पुनरावलोकन, अन्य विभिन सन्धिसम्झौताको संशोधन, अद्यावधिक वा खारेजीलगायतका विषयमा छलफल गरी दुबै देशका सरकारलाई सुझाव दिने जनाईएको छ । बैठकमा नेपालका तर्फबाट समूहका संयोजक पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, सदस्यहरु पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सहभागि छन् ।

त्यस्तै भारतको तर्फबाट सांसद भगतसिंह कोशियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्रपी लामा सहभागी हुने जनाईएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg