१८ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरको हर्नामाडी संयुक्त वडा एकता भेला भएको छ । मंगलबार दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमका साथमा माओवादीले संयुक्त वडा सम्मेलन आयोजक समिति गठन गरेको हो ।
भेलाले राजु तिमल्सिनाको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव लुईटेल, मन्जु पण्डित, पुरुषोत्तम आचार्य, ईन्द्रबहादुर दुलाल, भोला थापा, रामकृष्ण बानियाँ, रामशरण विक, सुशीला लामा, सीता श्रेष्ठ, मंगलसिं लामालगायत रहेका छन् ।
पार्टी केन्द्रीय सदसय एवम् हेटौंडा उपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहईन्चार्ज ललित घलान, पार्टी केन्द्रीय सदस्य तथा उपमहानगरपालिका कमिटी संयोजक कमानसिं पाख्रिन, सहसंयोजक विवेक राई, कार्यालय सदस्य मानबहादुर लामा, डा. सम्राट तुम्बाहाफे, वुद्धिजीवीका जिल्ला अध्यक्ष अरुण खतिवडालगायतको आतिथ्यता रहेको थियो ।
७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...
७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...
२५ चैत, हेटौंडा । अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने...


















