Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चेतनशिलको बार्षिक साधारण सभा

FB_IMG_1475830136029-1475842697.jpg

२१ असोज, हेटौँडा । हेटौँडा–२० मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गोपालप्रसाद बस्ताकोटीले आर्थिक प्रतिवेदन, बचत तथा ऋण उपसमितिका संयोजक विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा बढि दूध तथा सामान खरिद गर्ने धनबहादुर कार्की, रंगनाथ अधिकारी, पम्फा थापा, कृष्णप्रसाद खतिवडा, ज्येष्ठ शेयर सदस्य चिन्तामणी गौतम, कृष्णप्रसाद लामिछाने, खड्गप्रसाद घिमिरे, पिताम्बर बजगाई र कृष्णप्रसाद दाहाललाई सम्मान गरिएको थियो । यसैगरी, प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ लकिम दाहाल, बर्षात घिमिरे, सञ्चिता नेपाल, संस्थागत विद्यालयतर्फ निशान अधिकारी, कृतिका दाहाल, सुस्मिता अधिकारी, पवन घिमिरे र अजय सापकोटा र उत्कृष्ट कर्मचारीमा विष्णुमणी आचार्यलाई पुरस्कृत गरिएको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयुक्त वडा कार्यालय हटियाका प्रमुख धु्रव भुजेल, हेटौँडा दुग्ध वितरण आयोजनाका विरेन्द्र भट्ट, निवर्तमान अध्यक्ष एवं जिल्ला संघका प्रतिनिधि कृष्णप्रसाद सापकोटा, नेपाली काँग्रेस २२ नम्बर वडा सभापति उद्धव सत्याल, संस्थाका सल्लाहकार अर्जुनप्रसाद वाग्ले, गैरीगाउँ कृषि संस्थाका अध्यक्ष कृष्णबहादुर राई, नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका कोषाध्यक्ष रत्नप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार