Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जनसम्पर्क समिति जापानको चियापान

Japan-1476608747.jpg

३० असोज, हेटौँडा । नेपाली जनसम्पर्क समिति जापानले चियापान र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका सभापती डिपी कडेलको अध्यक्षता, युवा नेता देबराज चालीसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष तथा आधिकारीक ट्रेड युनीयनका केन्द्रीय महासचिव सुबोध कुमार देबकोटा, नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, महासमिती सदस्य चिरन्जीबी थापा,महाधीबेसन प्रतीनिधी तथा तथा नेपाल सार्वजनिक सेवा कर्मचारी राष्ट्रिय समिती का अध्यक्ष जनार्धन भट्टराई, नेपाल कर्मचारी युनीयनकी केन्द्रीय सदस्य मञ्जु शर्मा चालीसे, महाधीबेसन प्रतिनिधि  राजेन्द्र प्रसाद जमरकट्टेल, नेपाली राजदुताबास जापानका प्रतिनिधि रेबन्त केसी लगायतको सहभागिता रहेको थियो ।

नेपालबाट बिश्वभरीका प्रजातान्त्रीक कर्मचारीहरुको भेला मा सहभागी हुन जापानको फुकुवकामा उपस्थित भएका ट्रेड युनीयन कांग्रेस सम्बन्ध कर्मचारीहरुलाई टोकीयोस्थित सिनओकुबो सोलमारी हलमा जनसम्पर्क समिती जापानले स्वागत र चियापान तथा भेटघाट कार्यक्रम गरेको थियो । कार्यक्रममा जापान कान्तो क्षेत्र र बाहिरका गरी काँग्रेस शुभेच्छुकहरुको सहभागिता रहेको जनसम्पर्क समिति जापानका प्रवक्ता शुरेश गिरीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg