२५ कार्तिक, हेटौँडा । मंसिर २ देखी १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गामा हुन लागेको खेलकुद तथा व्यापार महोत्सव–२०७३ को लागि बुधबार बेलुकासम्म २ सय ५० वटा स्टल बुकिङ भैसकेको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनाम हुने महोत्सवमा आफ्नो विभिन्न सामग्री एवम् अन्य अन्य वस्तुहरु प्रदर्शनी गर्न चाहनेहरुले धमाधम स्टल बुकिङ गरिरहेका हुन् । आयोजक प्रतिष्ठानका महासचिव सविन न्यौपानेका अनुसार महोत्सवको लागि १८ हजार देखि २५ हजारसम्मका स्टलहरु निर्माण गरिँदैछ । यस खेलकुद तथा व्यापार महोत्सवमा ३ सय ५० वटा स्टल रहने छ ।
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, खाना, आइटीसंगै नेपालको लोपोन्मुख जाति राउटेको पनि स्टल रहने उनको भनाई छ । यस्तै महोत्सवमा राखिने बाल उद्यान अन्तर्गतको मारुति सर्कस, ब्रेक डान्स र कोलम्बस निर्माण कार्य सकिएको महोत्सवका प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
यस्तै महोत्सव स्थल बार्ने काम धमाधम अघि बढिरहेको छ भने धुलो नउडोस् भन्ने उद्देश्यका साथ पानी हाल्ने र रोलर लगाउने काम पनि तीव्र गतिमा भैरहेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















