Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चुनाव नभए विखण्डनकारीले फाइदा उठाउने खतरा : थापा

20161118_135727-1479465962.jpg

३ मंसिर, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशको समस्या समाधान गर्नु अहिलेको राजनीतिक दलहरुको प्रमुख काम भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले संविधान कार्यान्वयनका लागि मधेशी दलले उठाएका माग सम्बोधन गर्नु जरुरी रहेको बताए । उनले मधेशको समस्या सम्बोधन नभए चुनाव हुन नसक्ने बताउँदै चुनाव नभए संविधान धरापमा पर्ने बताए । संविधान धरापमा परे विखण्डनकारी शक्तिले परिस्थितिको फाइदा उठाउन सक्ने खतरा औल्याउँदै यसतर्फ ध्यान दिन प्रमुख राजनीतिक दललाई आग्रह गरे ।

संविधान संशोधनबारे राप्रपा नेपालसँग छलफल नभएको भन्दै अध्यक्ष थापाले असन्तुष्टी व्यक्त गरे । उनले आफुहरु संविधान संशोधन र निर्वाचनका लागि सराकात्मक भुमिका खेल्न तयार रहेको बताए ।

कार्यक्रममा सभासद गणेश थापा, नारायणी अञ्चल संयोजक मधु अधिकारी, केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला उपाध्यक्ष गुन्जबहादुर न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष ध्रुव सञ्जेल, नगर अध्यक्ष गुरूप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार