Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सहायक वन अधिकृतद्वारा रानी वनको अवलोकन

Rani-Ban-1480055840.jpg

चौघडा, १० मंसिर । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले गरेका गतिविधीहरुको अवस्था बुझन सहायक वन अधिकत सहितको टोलीले समूूहको अवलोकन गरेको छ । जिल्ला वन कार्यालय,सुर्खेत बाट सरुवा भई हेटौडा ईलाका वन कार्यालयमा आउनु भएकी सहायक वन अधिकृत राधिका शर्मा सहितको टोलीले अवलोकन गरेको हो ।

कार्यक्रममा रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारी,कार्यालय सचिव भीमसेन पौडेल र उपभोक्ता केदार अधिकारी लगायतकाले समूहको गतिविधीको बारेमा जानकारी गराएका थिए । टोलीमा फापरबारी सेक्टर वन कार्यालयका प्रमुख राजेन्द्रमान राजभण्डारी, सुरक्षा शाखा प्रमुख यादबिन्द्र पौडेल लगायतको सहभागीता थियो ।

टोलीले नवलपुर सरस्वती सामुदायिक वन हेटोडा–११, चित्रेपानी सामुदायिक वन हेटौडा –६, चुरेकाँड सामुदायिक वन हेटौडा–१८ र महिला सिर्जना सामुदायिक वन हेटौडा –८ को अवलोकन गरेको टोलीमा सहभागी हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार