Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भीमफेदी बालगृहमा १३० विद्यार्थीको स्वास्थ्य परीक्षण

१६ मंसिर, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बालगृहमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वस्थ्य जाँच गरिएको छ ।

नेपाल बाल संगठन मकवानपुरले बिहीबार आयोजना गरेको शिविरमा बालगृहमा वस्दै आएका बालबालिका एवं स्थानीय विद्यालयमा अध्ययनरत वालिवालिकाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा गरी एकसय ३० जनाको स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै हेटौँडा सिमेण्ट उद्योग लिमिटेडका अध्यक्ष एवं नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले बालबालिकाको स्वास्थ्य राम्रो भएमा राज्यले स्वस्थ नागरिक पाउने बताउँदै असहाय बालबालिकालाई सहयोग गर्नु समाजका दायित्व भएको बताए ।
संगठनका कार्यबाहक सभापति रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रामआधार पाण्डेले शिविर आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
शिविरमा डाक्टरहरु अनिलकुमार श्रेष्ठ, सुरज ढकाल, महमद जफर आलम, विजय खनाल र विकास भट्टराईले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा बालबालिकामा टाउको, आँखा, पेट, मौसमी विरामीहरु बढी संख्या भेटिएको कान्ति वालअस्पतालका बालरोग विशेषज्ञ अनिलकुमार श्रेष्ठले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार