Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरमा स्वास्थ्य सेवा ठप्प

IMG_20161202_113836-1480663802.jpg

१७ मंसिर, हेटौँडा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा मकवानपुरका स्वास्थ्य संस्थामा आज स्वास्थ्य सेवा ठप्प भएको छ । मकवानपुरको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नीजि अस्पताल र क्लिनिकहरुले स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि ओपिडि सेवा ठप्प भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीले हातमा कालोपट्टी बाँधेर केसीको समर्थनमा दुई दिनदेखि आन्दोलन गरिरहेको मेडिकल ल्याव एशोसियसन मकवानपुरका अध्यक्ष उत्सव चौलागाईले बताए । छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण उपचारका लागि आएका विरामी भने समस्यामा परेका छन् । उनीहरु अस्पताल परिसरमा पुगेर उपचार नपाउँदा निरास देखिन्थे ।

ओपिडि सेवा ठप्प पारेका चिकित्सकले आकस्मिक सेवा भने दिईरहेका छन् । केसीको माग पुरा नभए आइतबारबाट सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

IMG_20161202_113540-1480663803.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
df-1714522678.jpg

१९ बैशाख, हेटौंडा । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।...

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

थप समाचार