Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीबाट पत्रकारसहित १५ जना सम्मानित

Rani1-1481373417.jpg

२५ मंसिर, हेटौँडा । सर्वमान्य गणेशमानसिंह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पत्रकारसहित १५ जनालाई सम्मान गरेको छ ।

शनिबार भएको २० औं साधारणसभामा टिम टिभीका संचारकर्मी पुष्पराज अधिकारी, निवर्तमान अध्यक्ष साधुराम चौलागाई, कृष्णबहादुर विडारी, ज्येष्ठ सदस्य फत्तबहादुर थापामगर, भगवति भट्ट बाहुन, शिवम् सिमेन्ट, तराई भू–परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सम्मान गरेको हो ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थान हेटौँडाका उपप्रध्यापक कृष्णप्रसाद दाहाल, राजबाबु पहाडी, हेटौँडा इलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, उपभोक्ता बालकृष्ण चौलागाई, हेमबहादुर योञ्जन, लक्ष्मणप्रसाद खतिवडा, अर्जुनप्रसाद चौरेल र २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने रचना दाहाल र रामप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।

Rani5-1481373417.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार