२७ मंसिर, काठमाण्डौं । देशभरका नीजि स्वास्थ्य संस्थामा पुस १ गतेबाट १० प्रतिशत स्वास्थ्य सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नीजि स्वास्थ्य संस्थामा पुस १ गतेबाट १० प्रतिशत सेवा निःशुल्क हुने जानकारी दिएका हुन् ।
उनका अनुसार बिपन्न, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकले देशभरका निजी अस्पताल तथा शिक्षण संस्था, गैह्र सरकारी तथा सामुदायीक अस्पताल र नर्सिङ होममा रहेका मध्ये १० प्रतिशत शैया निशुल्क हुने ब्यवस्था गरिएको बताएका हुन् । उनले निजी अस्पतालको छाता संगठन अफिनसंग भएको सम्झौता अनुसार निःशुल्क सेवा उपलव्ध गराउन लागेको बताए ।
निशुल्क सेवामा शल्यक्रिया र औषधी बाहेकका सेवा समेटिएको मन्त्री थापाले बताए । औषधी र शल्यक्रिया समेत निःशुल्क उपलव्ध गराउनेबारे अफिनसँग छलफल जारी रहेको समेत उनले जानकारी दिए । निःशुल्क सेवा लिनका लागी सरकारले तोकेका निकायबाट सिफारिस पत्र लैजानुपर्ने छ ।
यो सुविधाबाट केही हदसम्म स्वास्थ्य उपचारमा विपन्न वर्गको पहुँच बृद्धि हुनेमा आफु विश्वस्त रहेको मन्त्री थापाको भनाई थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















