Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा मकवानपुरमा सचिवालय टुंगो (नामसहित)

Nekapaa-1564841907.jpg

१८ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले जिल्ला सचिवालय र स्थानीय तहको टुंगो लगाएको छ ।  शनिबार बसेको जिल्ला कमिटि वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो ।
तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागी नेकपा मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलले बताए ।  सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओवादीका तर्फबाट तोकिएको छ । तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो भने  माओवादीकोे ३३ जनाको जिल्ला सचिवालय रहेको थियो ।
बैठकले स्थानीय तह कमिटि भदौं मसान्तभित्र टुंगो लगाउने निर्णय भएको छ । दशवटै स्थानीय तहमा तत्कालिन एमाले र माओवादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । एमालेले ६ मा अध्यक्ष र माओवादीले ४ स्थानीय तहमा अध्यक्ष पाउने भएको छ ।  एमालेले हेटौंडाउपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलाश र गढी गाउँपालिकामा अध्यक्ष पाउने भएको छ भने माओवादीले थाहानगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा अध्यक्ष पाउने भएको छ ।  
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला इन्र्चाज विरोध खतिवडा, केन्द्रीय एवं प्रदेश नम्बर ३ का मुख्यमन्त्री, डोरमणि पौडेल, जिल्ला सह–इन्चार्ज, रामेश्वर राना लगायतको सहभागिता रहेको थियो ।

Nekapa11-1564841947.jpg
Nekapa22-1564841953.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार