भीमसेन पौडेल
१० पुस, हेटौडा । अमेरिकी सहयोग नियोग युएसआइडी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको अवधि सकिएको छ ।
सन २०१२ अगस्तदेखि सञ्चालित यो परियोजना २०१६ अगस्तमा सकिएको हो । कार्यक्रमले २९ वटा जिल्लामा सुशासन,जलवायु परिवर्तन, आयआर्जन, विधान कार्ययोजना नवीकरण, सिचाई, तटवन्धन, खानेपानी लगायतका क्षेत्रहरुमा कार्य गरेको शनिवार हेटौडामा भएको समीक्षा बैठकमा जानकारी गराईएको थियो ।
करिब ४ करोड अमेरीकी डलर खर्च गरिएको कार्यक्रमले अपेक्षा गरेको उपलव्धी हासिल भएको हरियो वन कार्यक्रमका सन्दिप शर्माले बताए । मकवानपुरमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नारी सीप सिर्जना केन्द्र र अस्मिता नेपालले कार्यक्रमको सहजीकरण गरेका थिए ।कार्यक्रम हेटौडा उपमहानगरपालिका, मनहरी, हाँडीखोला र चुरियामाई गाविसमा सञ्चालन गरिएको थियो ।
समिक्षा तथा समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी कार्यक्रम सहयोगी रेनुका लामाले हरियो वनको कार्यक्रम अन्तरगत संचालित कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिईन् । मकवानपुरमा महासंघले करिब ५९ लाख बराबरको कार्यक्रम सञ्चालन गरेको महासंघकी अध्यक्ष पञ्चमाया स्यांतानले बताईन् ।
कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, पशु सेवा कार्यालयका प्रमुख डा. सन्जीव प्रधान, वनस्पती कार्यालयका प्रमुख नरहरी चापागाई,मकवानपुर वन प्राविधिक समाजका अध्यक्ष पुष्पराम थापा, विभिन्न सरकारी कार्यालय, सामुदायिक वन समूहका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















