Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिला संघ मकवानपुरको बाढीपीडितलाई खाद्यान्न सहयोग

67687589_2123083347994989-1565349493.jpg

२४ साउन सहयोग । नेपाल महिला संघ मकवानपुरले स्थापना दिवसको अवसरमा बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ । 
नेपाल महिला संघको ७२ औ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा संघले भिमफेदी ५का बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो । खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि डिनाले महिला संघले ७२ औ स्थापना दिवसमा जिल्लामा कोठामा बसेर कार्यक्रम गर्नुभन्दा बाढीपीडितको समस्यासंग सहकार्य गरेको बताईन ।  कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको बताउँदै नेतृ डिनाले सरकारले केही नगरिरहेको अवस्थामा कांग्रेस मकवानपुर जिल्लाभर पीडितको घरदैलोमा पुगेर सहयोग गरिरहेको बताईन । 

महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता भएको । कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिग कांग्रेस महिला विभाग प्रमुख अमृता थापा मगर, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेता नारायण थापामगर, जगतसिं वाईबा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, गौतम समाज ३ नम्बर प्रदेशका अध्यक्ष होमनाथ गौतम, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, एकल महिला संयोजक टीका पौडेल, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, महिला नेतृ गोरीमाया लामा, तरुण दल भीमफेदी गाउँपालिका संयोजक मित्रबन्धु सिंजाली मगर लागायतको सहभागिता रहेको थियो । 
 

68751869_2410782875833034-1565349496.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार