२४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका कर्मचारीहरुले एक दिन बराबरको तलब प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्ने भएका छन् । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको अध्यक्षतामा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।
असार र साउन महिनामा आएको प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई प्रदेश अन्तर्गत रहने प्रदेश सरकारका कर्मचारीहरुको एक दिनको तलब प्रदेश बिपद ब्यबस्थापन कोषमा जम्मा गरिने ३ नम्बर प्रदेशका प्रमुख सचिव ढकालले जानकारी दिए ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयले प्रदेश बिपद व्यबस्थापन कोषमा ४२ हजार ८ सय ८७ रुपैयाँ जम्मा गर्ने भएको छ । साउन महिनाको तलबमा कट्टा गरि प्रदेश बिपद व्यवस्थापन कोषमा जम्मा गर्ने कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले बताउनुभयो । प्रदेशका मन्त्री हरुले १० दिनको पारीश्रमिक दिने निर्णय भैसकेको छ ।
यसअघि नै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले आफ्ना २१ जना सांसदहरुको ५ दिनको सुविधा बापतको १ लाख ६० हजार रुपैंयाको चेक प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...









-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






