रोजिन श्रेष्ठ
१५ पुस, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयको १३ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले व्यवस्थापन समितिमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
भेलाले नयाँ बनेको शिक्षा ऐनबमोजिम दुई जना महिला र दुई जना पुरुषगरी चारजना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला राई र विमला ढुंगाना रहेका छन् । नयाँ समितिलाई विद्यालय निरीक्षक चौधरी तथा स्रोतव्यक्ति किरण आचार्यलगायतले शुभकामना एवम् बधाई ज्ञापन गरेका छन् ।
कार्यक्रममा विद्यालयको प्रतिवेदन प्राचार्य रमेशप्रसाद लामिछाने, तथा सामाजिक लेखापरीक्षणसमिति अध्यक्ष श्यामप्रसाद न्यौपानेले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । भेलामा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरीय विकासको लागि योगदान पुर्याएको भन्दै पूर्वअध्यक्ष त्रिविक्रम मानन्धर, साधुराम चौंलागाई र बालकृष्ण चौंलागाईलाई सम्मान गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद चौंलागाईको सभाध्यतामा सम्पन्न भेलामा भेलामा स्रोतव्यक्ति किरण आचार्य, राजनैतिक दलको तर्फबाट पुष्पराज पराजुली, बंशगोपाल बहुमुखी क्याम्पसमा अध्यक्ष उज्वल चौलागाई, नवज्योति माविका अध्यक्ष विजय बस्नेत, निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, विद्यालयका सहायक प्रअ ललनकुमार पाण्डेय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















