Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल मकवानपुरको तिज बिशेष कार्यक्रम

विजेताले तिलहरी, चन्द्रमा,पाउजु र झल्ला पाउने

tarun-flaag-1565777297.jpg

२९ साउन,हेटौँडा । नेपाल तरुण दल मकवानपुरले नजिकिदै गरेको हिन्दु नारीको विशेष चाड तिजको अवसरमा तिज बिशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । 
तरुण दल मकवानपुरले भदौं ११ गते दर खुवाउने र राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक अञ्जना उपाध्यायले जानकारी दिएकी छिन।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंहको प्रमूख आतिथ्यतामा तथा चर्चित लोक गायक गायिकाहरु पशुपति शर्मा र टिका सानुको आतिथ्यतामा तिज बिशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।
त्यसैगरी चर्चित हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दरले हास्यप्रस्तुती  रहने संयोजक उपाध्यायले जानकारी दिएकी छिन ।
    
कार्यक्रममा दर्शक दीर्घामा रहेर उत्कृष्ट नृत्य प्रस्तुत गर्ने चार जना सहभागीलाई पुरस्कारकोसमेत व्यवस्था गरिएको दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।अध्यक्ष पाठकका अनुसार उत्कृष्ट नृत्य गर्नेहरुलाई क्रमशः सुनको माईली तिलहरी, सुनको चन्द्रमा, एक सेट पाउजु र एकसेट झल्ला दिने बताए ।

हेटौंडाको पल्पसा हलमा हुने लागेको कार्यक्रममा मकवानपुरको १० वटै स्थानीय तहमा जानकारी गरिसकिएको र आवश्यक तयारी भैरहेको तरुण दल जिल्ला सचिव सचित थापाले बताए ।थापाका अनुसार तिज विशेष र दर खाने कार्यक्रम गर्न ५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार