Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन

IMG_20190816_132851-1565941699.jpg

३१साउन, हेटौंडा। पत्रकार सालिक पुडासैनीको मुत्यु प्रकरणमा पक्राउ परेका  न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले शुक्रबार बिहानैदेखि चितवन जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेका छन्।

विभिन्न जिल्लाबाट आएका लामिछानेका समर्थकहरूले चर्को नाराबाजी सहित प्रदर्शन गरेका हुन् । उनीहरूले लामिछाने निर्दोष रहेको र फसाउन खोजिएको आरोप लगाएका छन् । प्रदर्शनकारीको भीड बढेसँगै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

प्रहरीले रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी गरिरहेको छ । अदालत लानुअघि नै लामिछानेका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि भेला भएका हुन् । प्रहरीले लामिछानेसँगै कँडेल र नर्स कार्कीलाई कडा सुरक्षाका बीच बिहीबार मध्यराति चितवन लगेको हो । उनीहरुको भरतपुर अस्पतालमा  जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार