Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शसक्त बन्न भातृ संस्थालाई कांग्रेस मकवानपुरको निर्देशन

IMG_20190819_205825-1566227652.jpg

२भदौं, हेटौंडा।नेपाली कांग्रेस मकवानपुरले १० वटै स्थानीय तहमा प्रतिपक्षीको भूमिका सशक्त बनाउन पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिएको छ ।

कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा सोमबार बसेको नियमित बैठकले पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा रहेको आन्तरिक विवाद मिलाउँदै सशक्तरुपमा प्रतिपक्षीको भूमिका निभाएर विकास निर्माणमा लाग्ने निर्देशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोईरालाले बताए ।

त्यसैगरी बैठकले गत असारमा अन्तिममा परेको अविरल बर्षापछिको बाढीपहिरोमा परी मृत्यु भएका र घरबारविहिनलाई सरकारले हालसम्म पनि राहात उपलब्ध र स्थायी बसोबासको व्यवस्था नगरेको भन्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको कोईरालाले बताए ।

बैठकले कांग्रेस निकट लोकतान्त्रिक यातायात व्यवसायी संघका मकवानपुर अध्यक्ष कपिलबहादुर बानियाँको माता कृष्णकुमारी बानियाँ र हेटौंडा ११ का पूर्व वडासभापति पिताम्बर बर्तौलाको हालै भएको निधनप्रति शोकप्रस्ताव पारितसमेत गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार