Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा १० टिसिएनमा ओभर हेड पानी ट्याङकीको शिलान्यास

68489904_375167233170098_-1566284244.jpg

 ३ भदौँ, हेटौँडा । हेटौँडा १०मा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी ट्याङकी बन्ने भएको छ। मंगलबार बिहान हेटौंडा १० टिसिएनको चौरमा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी ट्याङकीको शिलान्यास गरिएको छ ।  
उक्त पानी ट्याङकीको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन्।शिलान्यास कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिकाको मतहतमा रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले नगरबासिको खानेपानीको समस्यालाई मध्यनजर गरेर निमार्ण गर्न लागेको ओभर हेड पानी ट्याङकीले नगर भित्र देखिएको खानेपानीको समस्यालाई अन्त्य गर्ने बताए ।  
नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको र ३० प्रतिशत लगानीमा ओभर हेड पानी ट्याङकी निर्माण हुन लागेको आयोजनाका प्रमुख नन्दलाल बन्जाडेले बताएका छन।आयोजना प्रमुख नन्दलाल बन्जाडेले १५ करोड ५५ लाख रुपैयाको लागतमा आयोजना निर्माणको सम्झौता भएको र यो संगसगै हेटौँडा २ हरिकुञ्ज, हेटौँडा १० टिसिएन,हेटौँडा५ पिप्ले र हेटौँडा ८ कमानेमा खाने पानीको ट्याङकी निर्माण हुने र ति मध्य तीन स्थानमा ओभर ग्राउण्ड ट्याङकी बन्ने आयोजनाका प्रमुख नन्दलाल बन्जाडेले जनाएका छन ।

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा  तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा १० नम्बर वडा अध्यक्ष किताव सिङ लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुर्दशन ढकाल लगायतकको उपस्थिती रहेको थियो ।


 

69135005_360633811537868_-1566284245.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार