Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 रविको समर्थनमा युवाहरुले गरे हेटौँडाको बुद्ध चोकमा पर्दशन

68664860_573160483217869_-1566295879.jpg

३ भर्दौ, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौँडामा युवाहरुले मंगलबारपनि विरोध मोटरसाइकल र्याली सहित प्रदर्शन गरेका छन्।
न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार पुडासैनी घटनाको छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको थियो । 
पत्रकार लामिछानेलाई हिरासतमा लिएको बिरोधमा मकवानपुरका विवेकशील युवाहरुले हेटौँडा बजारको परिक्रमा गरी हेटौंडा ४ बुद्ध चोकमा “आइ एम विथ रबि लामिछाने“ लेखिएको प्ले कार्ड तथा राष्ट्रिय झण्डा सहित प्रदर्शन गरेका हुन।
समर्थक युवाहरुले पत्रकार लामिछाने निर्दोष छन ,लामिछानेलाई विभिन्न बाहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए ।  यसैगरी मकवानपुरका युवाहरुले प्रहरी रबि लामिछानेलाई प्रकाउ गरेको विरोधमा  आईतबार हेटौंडा ४ बुद्ध चोकमै प्रर्दशन गरेको थिए भने शनिबार मोटरसाइकल र्याली तथा  निकालेका थिए। 
 

69118034_486702411901096_-1566295885.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार