Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रेस यूनियन आवद्ध पत्रकारको पुनर्बहालीको माग

dila-sangraula1_176259494-1566464429.jpg

५ भदौ, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपाल प्रेस यूनियनमा आवद्ध पत्रकारहरुलाई रेडियो नेपालले बिना कारण निकालेको भन्दै पुनर्बहालीको माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद संग्रौलाले पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई पुनर्बहाली गर्न माग गरेकी हुन् ।
उनीहरु तीनैजनालाई रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायलले भदौ १ गतेबाट लागू हुने गरी जागिरबाट निकालेको हो ।
पत्रकार रावल १० वर्षदेखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन वर्षदेखि कार्यरत थिए । तीनै जनालाई रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको सांसद संग्रौलाले बताइन् ।
उनले सरकारी सञ्चारमाथिको हस्तक्षेप र सञ्चारकर्मीको मनोबल गिराउने काम बन्द गरेर पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै सरकारी सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुलाई आत्मसम्मान साथ काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिन् । (साभारः बाह्खरी)

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार