Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अन्तराष्ट्रिय शान्तिसुरक्षामा खतरा बढ्योः रुस र चीन 

1470147012007-1566479557.png

५ भदौ, हेटौँडा । अन्तराष्ट्रिय शान्तिसुरक्षामा खतरा बढेको भन्दै रुस र चीनले संयुक्त राष्ट्रसंघलाई सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह गरेका छन् । 
संयुक्त राज्य अमेरिकाले मध्यम दूरीका मिसाइल बनाउने र प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेपछि मस्को र बेइजिङले संयुक्त राष्ट्र संघलाई बिहीबार यस्तो आग्रह गरेका हुन् । 
मस्को र बेइजिङले १५ सदस्यीय परिषद् बैठकमा ’अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षामा खतरा’ एजेन्डामा छलफल गर्न चाहेको बताएका हुन् । 
रोयटर्सका अनुसार दुबै राष्ट्रले संयुक्त राष्ट्रसंघको निःसशस्त्रिकरण मामिला प्रमुख इजुमी नाकामित्सुलाई समेत यस विषयमा जानकारी गराएका छन् । 
संयुक्त राज्य अमेरिकाको रक्षा विभागले सोमबार यसअघिको सम्झौता अनुसार क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । शीतयुद्धका समयमा गरिएको इन्टरमिडियट(रेन्ज न्युक्लियर ट्रिटीपछिको पहिलो मिसाइ परीक्षण भएको बताइएको छ । 
बुधबार फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी रक्षामन्त्री मार्क इस्पेरले चीन, रुस र उत्तर कोरियालाई चेतावनीको सन्देश प्रवाह गर्न उक्त परीक्षण गरिएको र जसमा पनि चीनलाई मुख्य जोड दिइएको बताएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार